सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कृषि विकास निर्देशनालय मातहत बालीमा लाग्ने रोग तथा कीराको समाधानका लागि बाली संरक्षण प्रयोगशाला, सुन्दरपुर, कञ्चनपुरमा स्थापना गरिएको हो। यसको कार्यक्षेत्र प्रदेशका नौवटै जिल्लाहरूमा फैलिएको छ।
रोग तथा कीराबाट हुने क्षति न्यूनीकरण गरी कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले यस प्रयोगशालाले रोग–कीरा व्यवस्थापन, विषादीको सुरक्षित प्रयोग तथा प्रविधि प्रसारमा कार्य गर्दै आएको छ।
रोग तथा कीराबाट हुने क्षति न्यूनीकरण गरी कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले यस प्रयोगशालाले रोग–कीरा व्यवस्थापन, विषादीको सुरक्षित प्रयोग तथा प्रविधि प्रसारमा कार्य गर्दै आएको छ।
Read More